म्याग्दीमा हराउँदै यानीमाया

सन्तोष गौतम/विकल्प न्यूज फागुन १० गते ।  केटा “हा.हा.हा. बग्दै र आयो यानीमाया काली र म्याग्दी उदै सलल…….” केटी “वर्ष दिनमा हो यानीमाया भेटैर भयो सम्झे मायालाई झलल….” । कुनै समय गाउँघरमा घन्कीने यस्तो भाकाको यानीमाया गीत सुनिन छाडेको छ । गाउँबस्तीमा सुख, दुःख बिसाउने माध्यम बनेको यानीमाया भाका पुस्ता हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको … Continue reading म्याग्दीमा हराउँदै यानीमाया